richa sharma

सन्तोषको ‘बलिदान’मा ऋचा शर्माको प्रवेश

सन्तोष सेनको निर्माण तथा निर्देशन रहने चलचित्र ‘बलिदान’मा ऋचा शर्मा को प्रवेश भएको छ। चलचित्रको मुख्य भूमिका आज निर्माण युनिटले उनलाई प्रवेश गराएको हो। यो चलचित्रको मुख्य भूमिकामा यसअगाडी नायक समीर भट्ट फाइनल भइसकेका छन्। आगामी बर्षको दशैंमा रिलिज...