resha ale magar

‘छड्के २’मा अनमोलसँग काम गर्दै रेशा

चलचित्र ‘छड्के २’मा काम गरिरहेकी नायिकाको नाम बाहिरिएको छ । निर्माणपक्षले चलचित्रका मुख्य नायक अनमोल केसीबाहेक अन्य कलाकारको नाम गोप्य राखेको थियो । तर, यो चलचित्रमा अनमोलको जोडीको रुपमा मोडल रेशा आले मगरले काम गरिरहेको सार्वजनिक भएको छ ।...