renu dhahal

रेनुको मतले एमालेलाई झट्का, २ हजार माथिको लिड

निक्कै चासोको साथ हेरिएको भरतपुर महानगरपालिकाको मेयर पदको मतगणना रोचक मोडमा पुगेको छ । वडा नम्बर १, २, ३ गन्दासम्म माओवादी केन्द्रकी रेनु दाहाल र नेकपा एमालेका विजय सुवेदीको मतान्तरमा उतारचढाव देखिएको थियो । तर, ४ नम्बर वडामा प्रवेश...