reema bishowkarma

‘सिड्नी’मा रीमा र सविन

चलचित्र ‘सिड्नी’को आज घोषणा भएको छ । देवकुमार श्रेष्ठको निर्देशनमा तयार हुने चलचित्रमा नायक सविन श्रेष्ठ र नायिका रीमा विश्वकर्मा मुख्य भूमिकामा रहनेछन् । पत्रकार सम्मेलनमा उपस्थित कलाकारहरुले यो चलचित्रमा जोडिन पाउँदा उत्साह व्यक्त गरे । यो चलचित्रले सिड्नी...