reear rai
फस्टलुकसँगै ‘खजुरे ब्रो’को रिलिज मिती घोषणा
दिव्यदृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘खजुरे ब्रो’को पहिलो पोस्टर सँगै चलचित्र रिलिज मिती घोषणा गरिएको छ। निर्माण पक्षले शनिबार चलचित्रको पहिलो पोस्टर सार्वजनिकसँगै आगामी वैशाख २८ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । सार्वजनिक पहिलो पोस्टरमा चलचित्रका मुख्य...