rani sakya
रानी र बिजयको ‘लाउँदैन र माया’ रिलिज
अमेरिकामा रहेर निरन्तर गायन क्षेत्रमा सक्रिय छिन् रानी शाक्य । उनले सार्वजनिक गर्ने फरक फरक शैलीका गीतले दर्शकको साथ पाउँदै आएका छन् । यसैबिच, उनै गायिका शाक्य र गायक सीडी बिजय अधिकारीको स्वरमा ‘लाउँदैन र माया’ बोलको रोमान्टिक गीत...