ranbir kapoor

‘तु झुटी मे मक्कर’को गीतमा रणवीर र श्रद्धाको चुम्बन नै चुम्बन

मार्चको ८ तारिखबाट रिलिज हुन लागेको बलिउड चलचित्र ‘तु झुटी मे मक्कर’मा समावेश ‘तेरे प्यार मे’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रितमको संगीतमा तयार यो गीतमा अमिताभ भट्टाचार्यको शब्द, अर्जित सिंह र निक्हिता गान्धीको स्वर छ ।...