ranbir kapoor

रणवीर कपुरले किने ‘आदिपुरुष’को १० हजार टिकट

ओम राउतको निर्देशनमा तयार भएको बलिउड चलचित्र ‘आदिपुरुष’ चर्चामा छ । जुनको १६ तारिखबाट विश्व बजारमा रिलिज हुन लागेको यो चलचित्रले भगवान् रामको कथा प्रस्तुत गर्दछ । चलचित्रमा प्रभाष, कृति सेनन र सैफअली खान मुख्य भूमिकामा छन् । चलचित्रको...