ranbeer kapoor

न्यूड फोटोबारे रणवीरको बयान–‘मैले अन्डरवेयर लगाएको थिएँ’

बलिउड नायक रणवीर सिंहले न्यूड फोटोसुट गराएपछि हंगामा नै भयो । रणवीरको न्यूड फोटोसुटले हंगामा मात्र मच्चाएन, भारतका थुप्रै स्थानमा विरोध पनि भयो । यस्तै, उनको विरुद्धमा उजुरी समेत परेको थियो । उनै, रणवीरले प्रहरी समक्ष आफ्नो बयान दिदै...