raju shrivastav

भारतका चर्चित कमेडियन राजु श्रीवास्तवको ५८ बर्षको उमेरका निधन

भारतका चर्चित कमेडियन राजु श्रीवास्तवको आज निधन भएको छ । उनको ५८ बर्षको उमेरमा निधन भएको हो । राजुको विगत ४२ दिनदेखि दिल्लीको एम्स अस्पतालमा उपचार भैरहेको थियो । अगष्ट १० तारिखमा राजुलाई हृदयघात भएको थियो । दिल्लीको एक...