rabi lamichane

रवि लामिछानेको सांसद पद खारेज गर्ने सर्वोच्चको फैसला

गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ । सर्वोच्च अदालतले फैसला सुनाउँदै उनको पद खारेज गरेको हो । उम्मेदवारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृत कार्यालयमा पेश गरेको पुरानो नागरिकताको अमेरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तीका...