r-madhavan-3-idoits

आर माधवन, आमिर खान र शर्मन जोशीले रक्सीको नशामा खिचेका थिए ‘थ्री इडियट्स’को दृश्य

आर माधवन कति महान् अभिनेता हुन्, यो कुरा उनले आफ्नो फिल्म शैतानमा प्रमाणित गरेका छन् । साथै, धेरै वर्षदेखि फिल्ममा काम गरिसकेका माधवनले अहिले ‘थ्री इडियट्स’को बारेमा एउटा कुरा सेयर गरेका छन् कि त्यो समयमा उनले खिचेको दृश्यमा उनी...