pushpa khadka
पुष्प र अन्जनाको जोडी ‘सिड्नी ब्लूज’मा पक्का
निर्देशक शंकर कार्कीको निर्देशन रहने नयाँ चलचित्र ‘सिड्नी ब्लूज’ निर्माण हुने भएको छ। यो चलचित्रमा नायक पुष्प खड्का र नायिका अञ्जना बराइलीको मुख्य भूमिका रहने छ। जुन महिनाबाट सुटिङ हुने यो चलचित्रको ७० प्रतिशत अष्ट्रेलियामा र ३० प्रतिशत नेपालमा...