purna bahadur ko sarangi
‘पुर्ण बहादुरको सारङ्गी’लाई हलबाट उतार्ने सेभेन सिजको घोषणा
सफलताका साथ प्रदर्शन भैरहेको चलचित्र ‘पुर्ण बहादुरको सारङ्गी’लाई सोमबारदेखि हलबाट उतार्ने सेभेन सिजले घोषणा गरेको छ । शनिबार एक विज्ञप्ती जारी गर्दै निर्माण कम्पनी सेभेन सिजले सोमबारदेखि यो चलचित्रलाई हलबाट उतार्ने घोषणा गरेको हो । नेपाली चलचित्र क्षेत्रको इतिहासमै...