purna bahadur ko sarangi

अझै सकिएन ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारहरूको लाइनअप

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारहरूको रोचक लाइनअप तयार हुने क्रम अझै सकिएको छैन् । अन्तर्राष्ट्रिय रुपमा चलचित्र वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्मका लागि मुख्य भूमिकामा गायक तथा कलाकार प्रकाश सपूत र मुकुन भुसाल...