priyanka chopra

३ बर्षपछि भारत फर्किइन् प्रियंका, तर साथमा छैनन् छोरी

ग्लोबल स्टार प्रियंका चोपडा ३ बर्षपछि भारत फर्किएकी छिन् । उनी, आज बिहान भारत फर्किएकी हुन् । तर, भारत फर्किदै गर्दा प्रियंकाको साथमा उनका श्रीमान् र छोरी भने देखिएनन् । भारत फर्किन पाउँदा प्रियंका निक्कै खुशी देखिएकी छिन् ।...