priyanka chopra

प्रियंका चोपडाले मालती मारी, निक जोनास सँग यसरी खेलिन् होली

प्रियंका चोपडा आफ्ना पति निक जोनस र छोरी मालती मेरीसँग भारतमा छिन् । उनी आफ्नो परिवारसँग देशमा रमाइलो समय बिताइरहेका छन्। अयोध्याको राममन्दिर भ्रमणको तस्बिर सेयर गरेपछि नायिका चर्चामा छिन् । निक जोनस र मालती मेरी पनि उनको साथमा...