pramod kharel

प्रमोदको स्वरमा विजयको ‘शान्ती खोज्न’ सार्वजनिक

नयाँ गीत ‘शान्ती खोज्न’ सार्वजनिक भएको छ । यो गीतमा गायक प्रमोद खरेलको स्वर, सुदिपजंग थापाको शब्द र विकास चौधरीको संगीत छ । निक्कै नै मर्मस्पर्शी यो गीतको भिडियोलाई सुमन श्रेष्ठले निर्माण गरेका हुन् । भिडियोमा विजय लामाको अभिनय...