prakash dutraj

गायक प्रकाश दूतराजले गरे आत्महत्याको प्रयास

नेपाली सांगीतिक क्षेत्रमा आफ्ना केही गीतका कारण चर्चामा आएका गायक प्रकाश दूतराजले आत्महत्याको प्रयास गरेको अनलाइन नेपाल प्रेसले उल्लेख गरेको छ । उनले, अष्ट्रेलियाको एक अपार्टमेन्टमा आत्महत्याको प्रयास गरेका थिए । आफू सुतेको कोठामा स्थानीय समय अनुसार रातको २...