pop star

पपस्टार माइकल ज्याक्सनको गीत सोनी म्युजिकले किन्यो

पपस्टार माइकल ज्याक्सनको गीत सोनी म्युजिकले ६०० मिलियन डलरमा किनेको छ। करिब ५० वर्षको उमेरमा निधन भएका ज्याक्सन सर्वकालीन सफल पपस्टार हुन्, जसका एल्बमले विश्वभर ४०० मिलियन डलरभन्दा बढी बिक्रीको रेकर्ड राखेका छ। ब्रस स्प्रिंगस्टिनले आफ्ना पुराना गीत ५००...