pooja sahrma

अष्ट्रेलिया उडिन् पूजा, एयरपोर्टमा छोड्न पुगे युद्ध(भिडियो)

नायिका पूजा शर्मा चलचित्र ‘म यस्तो गीत गाउँछु २’को शोका लागि अष्ट्रेलिया उडेकी छिन् । अष्ट्रेलियाका विभिन्न ३ शहरमा हुने चलचित्रको शोका लागि उनी कंगारु देश उडेकी हुन् । पूजा अष्ट्रेलिया हुँदा विमानस्थलमा उनलाई छाड्न उनका प्रेमी युद्ध बाँनिया...