Oscar-College

‘अस्कर कलेज’को आजदेखि ‘सिनेमा साक्षरता अभियान’ सुरु

नेपालमा चलचित्रसम्बन्धी अध्ययन गरिरहेको ‘अस्कर कलेज’ले आजदेखि ‘सिनेमा साक्षरता अभियान’ सुरु गरेको छ । उक्त अभिनयमा नेपालका दश सहरहरुमा यही चैत २५ गतेसम्म सञ्चालन हुनेछ । काठमाडौँसहित विराटनगर, इटहरी, जनकपुर, हेटौँडा, चितवन, बुटवल, दाङ, धनगढी र पोखरामा सञ्चालन हुने...