oli-mahajatra

‘महाजात्रा’ हेरेपछि अध्यक्ष ओलीको यस्तो प्रतिक्रिया

एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘महाजात्रा’ हेरेका छन्। उनले सोमबार बेलुका सुन्धारा स्थित सिने डी सेफमा श्रीमती राधिका शाक्यका साथमा बसेर चलचित्र हेरेका हुन्। यो चलचित्र हेरेपछि उनले चलचित्रलाई १० नम्बर मा ९.५ नम्बरको रेटिङ...