nikhil upreti

‘नाई नभन्नु ल ६’बाट निखिलका छोराको डेब्यू

नायक निखिल उप्रेती र नायिका सञ्चिता लुइटेलका छोरा अथर्व उप्रेतीलाई चलचित्र ‘नाई नभन्नु ल ६’बाट प्रस्ताव गरिएको छ । उनलाई चलचित्रमा बाल–कलाकारको रुपमा अफर गरिएको हो । चलचित्रमा ५ जना बाल–कलाकारको आवश्यकता पर्ने निर्देशक तथा लेखक विकासराज आचार्यले जानकारी...