new nepali song

बिबेक र आयुशाको ‘के भो के भो’ – रिलिज

बिबेक जंग कार्की र आयुशा कार्कीको अभिनय रहेको ‘के भो के भो’ गीतको भिडियो सार्वजनिक गरिएको छ। गीतकार अम्बिका गुरुङद्वारा शब्द रचना गरिएको मायाप्रेमको सद्भभाब रहेको गित समिप इन्टरटेन्मेन्टबाट गत सोमबार सार्वजनिक गरिएको हो। अम्बिका गुरुङको शब्द, मेलिना राई...