nepali movie dambare

झापाबाट ‘डम्बरे’को छायांकन सुरु

चलचित्र ‘डम्बरे’को छायांकन सुरु भएको छ। निर्देशक उदय सुब्बाको निर्देशन रहने यो चलचित्रको छायांकन शनिबारदेखि झापाबाट सुरु गरिएको हो। गुपचुप रूपमा छायांकन सुरु गरिएको यो चलचित्रको निर्माण पुरा भएपछि मात्र हल्ला गर्ने निर्देशक सुब्बाले बताए । यो चलचित्रको छायांकन...