Nepali moive

आमा बन्दैछु भन्ने रिपोर्ट आउँदा विश्वास गर्नै सकिनँः स्वेता खड्का

नायिका स्वेता खड्काले मंसिरमा सन्तानलाई जन्म दिदैछिन् । स्वेता गर्भवती भएको खबर केही हप्ता अगाडि मात्र मिडियामा सार्वजनिक भएको थियो । उनै, स्वेता आज पहिलो पटक मिडियाको अगाडि देखिइन् । स्वेताले आफूले पहिलो पटक आमा बन्दैछु भन्ने रिपोर्ट आउँदा...