nepal movie

‘महापुरुष’ले ‘के घर के डेरा’को व्यापारमा पारेन असर, दोश्रो सातामा झनै आक्रामक

हिजो शुक्रबारदेखि दोश्रो सातामा रिलिज भैरहेको चलचित्र ‘के घर के डेरा’मा दर्शकका उच्च चाप छ । पहिलो साताको शुक्रबार औषत व्यापार गरेको यो चलचित्र दोश्रो साताको शुक्रबार र शनिबार आक्रामक देखिएको छ । यो चलचित्रले दोश्रो साताको शुक्रबार र...