nepal idol

नेपाल आइडलको पाँचौँ संस्करण सुरु – पहिलो एपिसोडमा विर्तामोड अडिसन प्रस्तुत

नेपाल आइडलको पाँचौँ संस्करण शुक्रबारदेखि प्रसारण भएको छ। बेलुकी साढे ८ बजे एपीवान टेलिभिजनबाट प्रसारण भएको नेपाल आइडलको पहिलो एपिसोडमा विर्तामोड अडिसन प्रस्तुत गरिएको हो। सात प्रदेशका आठ सहरमा अडिसन भएको यो सिजनले दर्शकलाई भरपुर मनोरञ्जन दिने र नेपाली...