nefta award

११ औं नेफ्टा अवार्डको औपचारिक घोषणा, कलाकारहरु उत्साहित(भिडियो)

नेपाली चलचित्र क्षेत्रको विकास र विस्तारका लागि नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको ‘११ औं नेफेटा फिल्म अवार्ड’को महत्वपूर्ण भूमिका छ । यसैले, यो अवार्डलाई लिएर चलचित्रकर्मीमा पनि उत्साह देखिन्छ । नेपालको सबैभन्दा लोकप्रिय चलचित्र अवार्डको आज औपचारिक...