nawal khadka
‘काँडेतार’लाई हलबाट उतार्ने घोषणा
शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘काँडेतार’ भोलीबाट हलमा प्रदर्शन नहुने भएको छ । निर्माता तथा निर्देशक नवल खड्काले यो चलचित्रलाई हलबाट उतार्ने घोषणा गरेका हुन्। उनले आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदर्शकहरुले यो चलचित्रलाई कुनै पनि सहयोग नगरेको भन्दै...