nandita kc

नायिका नन्दिता केसीको मेहेन्दी लुक्स

केही दिनअघि क्यानडामा इन्गेजमेन्ट गरेकी नायिका नन्दिता केसी बैबाहिक जीवनमा बाँधिँदै छिन् । शनिबार बिहे गर्न लागेकी उनको बिहेको रमझम बिहिबारबाट नै सुरु भएको छ । प्रेमी अरविन्द्र कटवालसँग मागी बिहे गर्न लागेकी नन्दिता बिहिबार आयोजित मेहेन्दी सेरोमोनीमा निकै...