nandita kc

अमेरिकाबाट आएकी नन्दिता भन्छिन्–‘लेखेको समय नभई बिहे हुँदैन’(भिडियो कुराकानी)

नायिका नन्दिता केसी केही समय अगाडि अमेरिका गइन् । अमेरिकामा नै बसोबास गर्न थालेकी नन्दिताले बिहे भने गरेकी छैनन् । चलचित्र हेर्ने पछिल्ला दर्शकले उनी बिर्सिसकेका पनि छन् । उनै, नन्दिताले बिहे नहुनुको कारण समयलाई दोष दिएकी छिन् ।...