nametine ghau movie
भदौ ७ गतेलाई प्रदर्शन घोषणा गर्दै ‘नमेटिने घाउ’को फस्टलुक रिलिज, उच्च स्थानमा प्रधानमन्त्री ओली
आगामी भदौ ७ गतेलाई प्रदर्शन मिति फाइनल गर्दै चलचित्र ‘नमेटिने घाउ’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । यो चलचित्रको सोमबार रिलिज मिती घोषणा गर्दै निर्माणपक्षले भदौ ७ गते यो चलचित्र सार्वजनिक प्रदर्शनमा आउने जनाएको हो। सार्वजनिक यो चलचित्रको पोष्टरमा...