modi beni

साउन १८ गते ‘मोदीबेनी’को प्रदर्शन घोषणा

शङ्कर कोइरालाले निर्देशन गरेको चलचित्र ‘मोदीबेनी’को प्रदर्शन मिती तय गरिएको छ। निर्माणपक्षले यो चलचित्र आगामी साउनको १८ गतेबाट प्रदर्शनमा आउने जनाएको हो। अभिनेत्री वर्षा सिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठको मुख्य भूमिका रहेको यो चलचित्रले पर्वत जिल्लाको मोदीबेनी...