modeling

सामुयल अकोन्थासललाई ‘द नेशनल डिजाइनर रनवे’को उपाधि

मोडल सङ्स नेपालले शनिबार राजधानीमा आयोजना गरेको प्रतियोगिता ‘द नेसनल डिजाईनर रनवे २०२२’ को उपाधि सामुयल अकोन्थासले जितेका छन् । प्रतियोगितामा ‘उत्कृष्ट फेसन डिजाइनर’ बनेका उनले उपाधिसँगै उनले ५० हजार रुपैंयाँ पुरस्कार प्राप्त गरे । त्यसैगरी लक्ष्मी श्रेष्ठ र...