model durgesh thapa

जे आउछ मज्जाले पचाउँछु – दुर्गेश थापा

नेपाली संगीत क्षेत्रमा स्क्यान्डल किङको उपमा पाएका गायक हुन् दुर्गेश थापा । गायक थापामाथी एकपछि अर्को विवाद आइरहँदा अब त यस्तो लाग्छ कि उनी विवादमा नै मज्जा लिन थालिसके । विभिन्न कारणले विवादमा आइरहने थापालाई अब त यस्ता विवादहरु...