mero dance cup usa

भव्य रुपमा सकियो ‘मेरो डान्स र भ्वाइस कप’, रेनुका र प्रवीणलाई उपाधि

  इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा भएको ‘मेरो डान्स कप यूएसए ४ र मेरो भ्वाइस कप यूएसए २’को भव्य फाइनल अमेरिकाको कोलम्बस शहरमा आयोजना गरिएको छ । उत्कृष्ट १२ सम्म अमेरिकामा नै छनोट गरेर त्यसपछि...