menuka pradhan
मुकुन र मेनुकाको ‘गणपति’ जेठ ५ बाट रिलिज हुने
आउँदो बर्षको जेठ ५ गतेलाई प्रदर्शन मिति तोक्दै नयाँ चलचित्र ‘गणपति’को फस्टलुक सार्वजनिक गरिएको छ । आस्थाको रुपमा रहेका भगवान् र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबिचको फरक देखाउने यो चलचित्रको मुख्य भूमिकामा नायक मुकुन भुषाल र नायिका मेनुका प्रधान...