meera

मीरा: पुरुष र महिला दुबैमा आकर्षिक हुने महिलाको कथा – ट्रेलर

अनिता पण्डितको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार युटुबमार्फत सार्वजनिक गरिएको यो चलचित्रको ट्रेलरमा अटिजम भएकी छोरी र फरक यौन चाहना भएकी आमाको संघर्षपूर्ण कथालाई प्रस्तुत गरिएको छ। आगामी...