mahajodi

‘पूर्णटुङ्ग आर्दश नागरिक सम्मान २०८०’ द्वारा महजोडी सम्मानित

जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान झापाले ‘पूर्णटुङ्ग आर्दश नागरिक सम्मान २०८०’ द्वारा महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मान गरेको छ । विर्तामोडमा आज आयोजित कार्यक्रममा प्रतिष्ठानले महजोडीलाई नगद रु एक लाख ११ हजार एक सय ११ सहित सम्मान...