mahajodi

माफी माग्दै महजोडीले भनेः बोल्दा त्रुटि भयो

कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाको बचाउमा बोलेकोप्रति वरिष्ठ हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले क्षमायाचना गरेका छन् । यतिबेला कार्यक्रमको लागि अष्ट्रेलियामा पुगेका मह जोडीले आफूहरूबाट त्रुटि भएको भन्दै भिडियो सन्देश जारी गर्दै दर्शकसँग माफी मागेका हुन् ।...