mahajatra trailler
कमेडी, कालो धन र बेरोजगार युवाहरूको कथा ‘महाजात्रा’ – ट्रेलर
चैत्र ९ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउने चलचित्र ‘महाजात्रा’को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा चलचित्रमा मुख्य पात्रहरुका साथै, कमेडी संवादहरू उत्कृष्ट छन् । निर्देशक प्रदीप भट्टराई लिखित तथा निर्देशित यो चलचित्रले जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रूपमा प्राप्त...