mahajatra

तेश्रो हप्तामा आइपुग्दा ‘महाजात्रा’को कमाइ कती ?

प्रदीप भट्टराइको लेखन तथा निर्देशन रहेको चलचित्र ‘महाजात्रा’ आजाबाट तेश्रो हप्तामा प्रवेश गरेको छ। तेश्रो हप्तामा आईपुग्दा यो चलचित्रले १० करोड १४ लाखको कमाइ गरेको निर्देशक भट्टराईले जानकारी दिएका छन्। बक्स अफिसमा बम्पर व्यापार गरिरहेको यो चलचित्रले पहिलो हप्तामा...