Magne buda

‘माग्ने बुढा’को निर्देशनमा ‘कमेडी हब’ प्रशारण हुँदै

नेपाल टेलिभिजनमा नयाँ हाँस्य कमेडी शो प्रशारण हुने भएको छ । भिन्न शैलीमा तयार भएको शोको नाम ‘कमेडी हब’ राखिएको छ । यो शोको निर्देशन केदार घिमिरे ‘माग्ने बुढा’ले गरेका छन् । यो शोका लागि केदार लामो समयदेखि वर्कशपमा...