liger

संवाद कम एक्सन धेरै भएको विजय र अनन्याको ‘लाइगर’ ट्रेलर

अगष्टको २५ तारिखबाट रिलिज हुन लागेको साउथका स्टार नायक विजय देवरकोन्डा र बलिउड नायिका अनन्या पाण्डेको मुख्य भूमिका रहेको चलचित्र ‘लाइगर’को ट्रेलर आज सार्वजनिक भएको छ । यो चलचित्रमा रोनित रोय र चर्चित बक्सर माइक टाइसन पनि देखिदैछन् ।...