laxman subedi
दमौलीमा ‘सतीदेवी’को विशेष प्रदर्शन
लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको चलचित ‘सतीदेवी’को विशेष प्रदर्शन गरिएको छ। दमौलीको क्यूएफएक्स सिनेमामा गरिएको विशेष प्रदर्शनीमा मध्यनेपाल नगरपालिका, लम्जुङका नगर प्रमुख रमेशकुमार पाण्डे, मध्यनेपाल नगरपालीका वडा नं ५ का अध्यक्ष ओमवीर गुरुङ, वडा नं ३...