laaj sharanam

‘सक्किगोनी’ टिमको ‘लाज शरणम्’ निर्माण घोषणा

दर्शकमाझ पछिल्लो समय निकै चर्चित रहेको हाँस्य टेलिचलचित्र ‘सक्किगोनी’टिमले नयाँ चलचित्र निर्माणको घोषणा गरेको छ। सरस्वती पूजाको अवसर पारेर सक्किगोनी टिमले पहिलो चलचित्र ‘लाज शरणम्’ निर्माणको घोषणा गरेको हो । बुधबार बेलुका ‘सक्किगोनि’का सबै कलाकारले सामाजिक संजालबाट टाइटलको लोगो...