kumar kattel

छायांकन सुरु नहुँदै ‘लाज शरणम्’को प्रदर्शन मिति तय – फागुन १४ गते रिलिज घोषणा

लोकप्रिय हास्य टिभी सिरियल ‘सक्किगोनि’को टिमले निर्माण गर्न लागेको चलचित्र ‘लाज शरणम्’को छायांकन अगाबै प्रदर्शन मिती तय गरिएको छ। यो चलचित्रको अहिलेसम्म नाम बाहेक केही पनि सार्वजनिक गरिएको छैन्। तर, यो चलचित्रको टिमले महाशिवरात्रिको अवसर पारेर फागुनको १४ गतेलाई...