kiara aadwadi

बरुण र कियाराको ‘जुग जुग जियो’को ९ करोडको ओपनिङ

शुक्रबारदेखि रिलिज भएको हिन्दी चलचित्र ‘जुग जुग जियो’ले सुखद ओपनिङ गरेको छ । मल्टिस्टारर यो फेमिली ड्रामाले पहिलो दिन ९.२८ करोडको कमाई गरेको छ । भारतीय मिडियाका अनुसार, यो चलचित्रको ओपनिङ सुखद हो तर यसले लगानी सुरक्षित गर्न आजबाट...