kgf 2

इदको बिदा ‘केजीएफ २’ले लुट्दा बलिउड फिल्ममा आएनन् दर्शक

साउथको चलचित्र ‘केजीएफ २’ले बक्स अफिसमा तेश्रो साता पनि बम्पर कमाई गरिरहेको छ । तेश्रो साताको मंगलबार इदको बिदाको फाइदा लिदै यो चलचित्रले ९.५७ करोडको व्यापार गर्यो । योसँगै तेश्रो सातामा यो चलचित्रले ३८२.९० करोडको कमाई गरेको छ ।...