kathmandu election

काठमाडौंमा जुन वडाको बाकस खोल्दा पनि बालेन नै अगाडि

काठमाडौं महानगरपालिकाको जुन वडाको बाकस खोले पनि स्वतन्त्र उम्मेदवार बालेन शाह नै अगाडि देखिएपछि अन्य दलका उम्मेदवारहरुलाई चिन्ता हुन थालेको छ । काठमाडौंको भित्री वडामा प्रवेश गरेपछि बालेन पछि पर्ने अड्कल उनीहरुको थियो । तर, जुन वडाको गणना गर्दा...