kantara

हिन्दी भर्सनमा ‘कान्तरा’को बम्पर व्यापार

साउथ चलचित्र ‘कान्तरा’ले बलिउड चलचित्रका दर्शकलाई अचम्मित बनाइदिएको छ । कन्नड भाषाको यो चलचित्र रिलिज भएको एक सातापछि मात्र हिन्दी भाषामा डब भएको थियो । हिन्दीमा डब भएर भारतमा रिलिज गरिएको या चलचित्रले चौथो हप्ता झनै आक्रामक व्यापार गरेको...