jitu nepal

जितु नेपाल ‘ज्वाइँ साब’मा ज्वाइँ बन्दै

निर्देशक बसन्त निरौलाको निर्देशन रहने चलचित्र ‘ज्वाइँ साब’को केन्द्रीय भूमिकामा कलाकार जितु नेपाल अनुबन्धित भएका छन् । राज कुमार पण्डितको निर्माणमा तयार हुन लागेको यो चलचित्रमा जितुसँग निर्माणपक्षले कागजी संझौता गरेको हो । सामाजिक विषयवस्तुलाई कमेडी शैलीमा निर्माण गरिने...