jitu nepal

‘ह्यारी कि प्यारी’ जितुका लागि किन बन्न सक्छ विशेष ?

‘छक्का पन्जा’ टिमसँग रहेर काम गर्दा बक्स अफिसमा करोडौंको स्वाद चाखेका कलाकार जितु नेपाल शुक्रबारदेखि भने आफ्नै दममा करोड कमाउनुपर्ने दबाबमा छन् । उनी, अभिनित चलचित्र ‘ह्यारी कि प्यारी’ शुक्रबारदेखि सुखद शो पाउँदै दर्शकमाझ आउने तयारीमा छ । यो...