jhinge dau

२ करोड ग्रस नजिक ‘झिँगे दाउ’

भदौको १७ गतेबाट रिलिज भएको चलचित्र ‘झिँगे दाउ’ले बक्स अफिसमा सुखद कारोबार गरिरहेको छ । यो चलचित्रले पहिलो साता मात्र नभएर, दोश्रो साताको शुक्रबार र शनिबार पनि सुखद कमाई गरिरहेको छ । हिन्दी चलचित्र ‘ब्रम्हास्त्र’को बम्पर ओपनिङले पनि यो...